च्याम्पियन्स लिगमा बार्सिलोना र पीएसजीको रोमाञ्चक भिडन्त, दुई उत्कृष्ट क्लबको शक्ति प्रदर्शन

  • बुधबार ५ कात्िक २०८३ १२:१८ AM
काठमाण्डु– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। मंगलबार राति आफ्नै मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले बार्सिलोनालाई ४-२ गोलले पराजित गर्दै आफूलाई विश्वकै उत्कृष्ट क्लबमध्ये एक भएको प्रमाणित गरेको छ। यस सिजन लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको पीएसजीले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। बार्सिलोनाले दुईपटक