आज विजयादशमीको : उत्तम साइत बिहान १०ः२६ बजे

  • बुधबार ५ कात्िक २०८३ १२:५२ AM
काठमाडौं। नेपालीको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदै छ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ… Continue reading आज विजयादशमीको : उत्तम साइत बिहान १०ः२६ बजे