‘आफू टीका लगाइदिने भएँ, आशीर्वाद दिने मान्यजनहरुको कमी हुन थाल्यो’
मङगलबार ४ कात्िक २०८३ ११:१५ PM
दसैँमा चेलीबेटी र इष्टमित्र घर आउँदा अहिले पनि मन खुसी हुन्छ। उहाँहरूलाई टीका लगाइदिँदा, आशीर्वाद दिँदा र सँगै बसेर मीठोमसिनो खाँदा चाडको रमाइलो महसुस हुन्छ। तर, यही बेला आफूलाई टीका लगाइदिने अग्रजहरूको सम्झना पनि आउँछ। हिजो