‘सालको पातमा बेरिएको दक्षिणा थोरै थियो, खुसी असीमित’
मङगलबार ४ कात्िक २०८३ ११:१६ PM
बाल्यकालको दसैँ सम्झिँदा आज पनि सालको पातमा बेरिएको दक्षिणा आँखाअगाडि आउँछ। टीका लगाएपछि आफन्तले पातमा बेरेर पैसा दिनुहुन्थ्यो, मलाई भने त्यसभित्र कति पैसा होला भनेर खोलिहाल्न हतार हुन्थ्यो। सोचेभन्दा अलि बढी पैसा भेटिए मन फुरुङ्ग हुन्थ्यो। आज