‘फेरि त्यही बाल्यकालको दसैँ जिउन मन छ, जहाँ आफ्नाहरूको साथमै अपार खुसी थियो’
मङगलबार ४ कात्िक २०८३ ११:२५ PM
दसैँ नजिकिँदै गर्दा मन सबैभन्दा पहिले बाल्यकालको आँगनमा पुग्छ। परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएको, घरभरि चहलपहल बढेको र सानातिना कुरामा पनि अपार खुसी भेटिएका ती दिनहरू आज पनि सम्झनामा ताजै छन्। मेरा लागि