‘हिजो दक्षिणा जोगाउँदा रमाउँथेँ, आज छोराछोरीको खुसीमा दसैँ भेट्छु’
मङगलबार ४ कात्िक २०८३ ११:२५ PM
दसैँ सम्झिनेबित्तिकै मन बाल्यकालको आँगनमा पुग्छ। नयाँ लुगा लगाउने, पिङ खेल्ने र साथीभाइसँग आफन्तको घरमा टीका लगाउन जाने कुराले त्यतिबेला मनमा छुट्टै खुसी छाउँथ्यो। दसैँ आउँदै छ भन्ने थाहा पाउँदादेखि नै उत्साह सुरु हुन्थ्यो। आज