‘लुगा रोज्न पाइँदैनथ्यो, सबैले उस्तै लगाउँदाको खुसी बेग्लै थियो’

  • मङगलबार ४ कात्िक २०८३ ११:४० PM
दसैँ आउँदा मन सबैभन्दा पहिले बाल्यकालको आँगनमा पुग्छ। नयाँ लुगा लगाउने उत्साह, मामाघर जाने हतारो र दक्षिणाका नयाँ नोट समाउने खुसी सम्झिँदा आज पनि मन रमाउँछ। समयसँगै दसैँ मनाउने शैली फेरिएको छ, जिम्मेवारी थपिएका छन्,