पूर्वेली कलाकारको दसैँ : कसको कस्तो योजना?

  • मङगलबार ४ कात्िक २०८३ ११:४५ PM
नेपालीहरूको महान् चाड बडादशैँ केवल टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने पर्व मात्र होइन, परिवारसँगको पुनर्मिलन, आफन्तसँगको आत्मीयता साटासाट र वर्षभरिका सुखदुःख बिर्सेर खुसी बाँड्ने अवसर पनि हो। व्यस्त दैनिकी, कामको चाप र व्यावसायिक जिम्मेवारीका