आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १०:२६ बजे, दिनभर लगाउन सकिने

  • बुधबार ५ कात्िक २०८३ १२:०६ AM
काठमाडौं : बडादसैँको मुख्य दिन विजयादशमी आज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । परिवार र आफन्त एकै ठाउँमा भेला भएर नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउँदै सुख, शान्ति र