मेरो बाल्यकाल भारतको आसाममा बित्यो, जहाँ दसैँको सबैभन्दा ठूलो आकर्षण दुर्गापूजा हुन्थ्यो। विद्यालय बिदा हुने, नयाँ लुगा लगाउन पाइने, साथीभाइसँग खेल्ने र घुम्ने अवसर मिल्ने भएकाले दसैँ आउँदा मनमा छुट्टै उत्साह छाउँथ्यो। कालिगडहरूले पराललाई आकार दिँदै माटोले