‘बुबाले सिलाइदिएको जिन्सको जस्तो खुसी अरू लुगाले दिएन’

  • मङगलबार ४ कात्िक २०८३ १०:१५ PM
बाल्यकालमा दसैँ एउटा उत्सव बनेर आउँथ्यो र हामीमा नयाँ उत्साह र उमङ्ग भर्थ्यो। दसैँ आएपछि हजुरबुवा आउनुहुन्थ्यो, अनि लामीडाँडाबाट जहाज चढेर आउँदै हुनुहुन्छ भन्ने कुराले नै हामीलाई उत्साहित बनाउँथ्यो। हजुरबुवालाई भेट्न पाउने प्रतीक्षाले दसैँको रमाइलो अझ बढाइदिन्थ्यो।