हाम्रो दसैँ दुर्गा माताको आराधना र साथीभाइसँगको रमाइलोमा बित्छ, दीपावली भने अझ धुमधामले मनाउँछौँ। पहिले दसैँमा बिहान १० बजेतिर दुर्गा मन्दिर जाने गर्थ्यौँ। घरमा बुवाले दुर्गा माताको पूजाआराधना गर्नुहुन्थ्यो, हामी पनि उहाँसँगै पूजामा बस्थ्यौँ र अन्त्यमा आरती