‘नयाँ लुगा र चर्खेपिङको त्यो खुसी आज पनि बिर्सन सक्दिनँ’
मङगलबार ४ कात्िक २०८३ १०:१६ PM
बाल्यकालको दसैँ सम्झिँदा आज पनि मनमा बेग्लै खुसी छाउँछ। दसैँ हाम्रा लागि सबैभन्दा धेरै खुसी दिने चाड थियो, किनभने नयाँ लुगा लगाउन, मजाले मासु खान र पिङ खेल्न पाइन्थ्यो। पहाडको बसाइमा अरूबेला कोदो र मकै खानुपर्थ्यो, तर