‘मामाघरमा डाडुले घिउ खाएका ती दसैँ फेरि जिउन मन छ’

  • मङगलबार ४ कात्िक २०८३ १०:५० PM
दसैँ भन्नेबित्तिकै विशेषगरी मलाई मामाघर र त्यहाँकी हजुरआमाको याद आउँछ। उहाँको अगाध मातृवात्सल्य, चम्चाले होइन डाडुले नापेर खाइने मामाघरको स्थानीय भैँसीको घिउ, स्थानीय केरा र मौरीको महको स्वाद आजसम्म पनि मेरो मानसपटलमा ताजै छन्। बाल्यकालका ती मीठा