‘नयाँ लुगा नपाउँदा रिसाएको सम्झन्छु, आज बा–आमाको अभाव सम्झेर भक्कानिन्छु’

  • मङगलबार ४ कात्िक २०८३ ०९:२९ PM
बाल्यकालको दसैँ सम्झिँदा आज पनि भावुक बनाउने वा अनुहारमा मुस्कान ल्याउने त्यस्तो कुनै घटना छ, जुन फेरि एकपटक जिउन पाए हुन्थ्यो भन्ने लाग्छ ? मेरो बाल्यकाल आजको जस्तो सुविधासम्पन्न थिएन। अभाव, दुःख र मेहनतसँगै बितेको बाल्यकालमा