दशैं नजिकिँदै गर्दा म प्रायः स्मृतिको एउटा लामो यात्रामा निस्कन्छु। त्यो यात्राले मलाई बैंकिङ क्षेत्रको व्यस्त कार्यकक्षबाट निकालेर सिधै पाल्पाको बराङ्दी गाउँको एउटा सानो आँगनमा पुर्याइदिन्छ। आज वित्तीय योजना, रणनीतिक निर्णय र संस्थागत नेतृत्वका जिम्मेवारीहरूबीच बसेको