ओस्लो वार्तापछि जेलेन्स्कीले भने- अमेरिकासँगको गुप्तचर साझेदारी पुनः सुरु

  • बुधबार ५ कात्िक २०८३ ०४:०० AM
काठ्माण्डौँ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएको बताएका छन् ।रुसका क्षेप्यास्त्र आक्रमणबारे पूर्वसूचना प्राप्त गर्न अमेरिकी गुप्तचर जानकारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जेलेन्स्कीले यसले सर्वसाधारणको जीवन रक्षा गर्न सहयोग पुग्ने बताएका हुन् ।नर्वेको राजधानी ओस्लोमा मंगलबार भएको वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव, सुरक्षा प्रत्याभूति र