अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

  • मङगलबार ४ कात्िक २०८३ ०४:४६ PM
अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । कम्पनीको यो लगानी डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता The post अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने appeared first on Technology Khabar.