सिरानडाँडामा रोटे पिङको रौनक, मौलिक संस्कृति जोगाउँदै स्थानीय

  • मङगलबार ४ कात्िक २०८३ ०३:३० PM
गोरखा । बडादसैँको पावन अवसरमा गोरखाको अजिरकोट गाउँपालिकास्थित सिरानडाँडामा परम्परागत रोटे पिङ निर्माण गरिएसँगै गाउँमा छुट्टै चहलपहल र रमाइलो थपिएको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा गाउँबाहिर रहेका आफन्त र गाउँलेहरू चाडपर्व मनाउन घर फर्किने