झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

  • मङगलबार ४ कात्िक २०८३ ०४:०८ PM
झापा : जंगली हात्तीको आक्रमणबाट झापामा आज बिहान एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२, जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजवंशीकाे मृत्यु भएकाे हाे ।  जिल्ला