काठमाण्डु – नेपाल प्रहरीले दसैँको अवसरमा नि:शुल्क बससेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दसैँको अवसरमा काठमाण्डु उपत्यकामा आमनागरिकको सुविधा र सहज आवागमनका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको हो । नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका ३ रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको हो । रूट नम्बर १