दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

  • मङगलबार ४ कात्िक २०८३ ०३:३५ PM
काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो । नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको हो । रूट नम्बर