आईसीसी विश्वकप लिग-२ को अन्तिम शृङ्खला खेलेर नेपाली टोली स्वदेश फर्कियो

  • मङगलबार ४ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको आफ्नो अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश आइपुगेको छ। टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो। टोलीलाई क्यानको टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ। नेपालले ओमान र क्यानडासँग भएको उक्त शृङ्खलाका ४ मध्ये ३ खेल जितेको थियो।ओमानलाई दुवै खेलमा हराउँदा नेपालले क्यानडासँग भने एक जित र एक हारको नतिजा निकालेको थियो। यस शृङ्खलापछि नेपाल लिग–२ मा सबै ३६ खेल खेलेर ३० अंकका साथ छैटौं स्थानमा पु