नयाँदिल्ली– भारतमा जारी प्रदर्शनलाई नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका आन्दोलनसँग तुलना नगर्न ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले चेतावनी दिएका छन् । मंगलबार भिडियो सन्देश जारी गर्दै दीपकेले आफ्नो पार्टीको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको दाबी गरे । उनले पार्टीका कार्यकर्ता सौरव दास र आशुतोष रांकाको गिरफ्तारीलाई गान्धीवादी सत्याग्रहको उदाहरणका रूपमा