नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • मङगलबार ४ कात्िक २०८३ ०३:०४ PM
काठमाण्डु – आईसीसी विश्वकप लिग–२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न १ दिवसीय अन्तरराष्ट्रिय श्रृंखलामा सहभागिता जनाएर नेपाली टोली मंगलबार बेलुका स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले