लमजुङमा राजा बन्न पाएनन्, गोरखामा आफ्नै राज्य खडा गरे द्रव्य शाहले

  • मङगलबार ४ कात्िक २०८३ ०२:३६ PM
लमजुङ / नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ ।  प्रचलित जनश्रुतिअनुसार विजयादशमीका दिन