दसैँमा भूमिहीनलाई लालपुर्जाको उपहार, वर्षौँदेखिको अन्योल अन्त्य हुने आशा
मङगलबार ४ कात्िक २०८३ ०२:४७ PM
चितवन / दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन । वर्षौंदेखि आफू बसोबास गर्दै आएको जमिनबाट