बर्दिबासमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ३ जना घाइते

  • मङगलबार ४ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : महोत्तरीकको बर्दिबास नगरपालिका–३, कालापानीमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र –०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई बर्दिबास–१, गालटार बस्ने ४० वर्षीय सुजनबहादुर मगरको मृत्यु भए