कायरो – इजिप्टको राजधानी कायरोको दक्षिण पश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा