मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

  • मङगलबार ४ कात्िक २०८३ ०१:५१ PM
काठमाण्डु – बडादशैंको अवसरमा काठमाण्डुको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ । दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्वीर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन