कामको ज्याला रोकिँदा मजदुरको बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं
मङगलबार ४ कात्िक २०८३ ०२:११ PM
काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा परेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोला माथी निर्माणाधीन पक्की पुलमा