मेरापिकको चुचुरोमा पुगे लेखा अधिकृत पृथ्वीमान लिम्बु, हिमाली पर्यटन सुधार्न सरकारसँग माग
मङगलबार ४ कात्िक २०८३ १२:२७ PM
सोलुखुम्बु । प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले आफ्नै खर्चमा ६ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्। निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै