तेह्रथुम । दसैँको नवमीका दिन गाउँघरमा दुर्गा भवानीको पूजा आराधना भइरहँदा पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने पुस्तौँदेखि चल्दै आएको ऐतिहासिक परम्परा पनि जीवित रहन्छ। यस दिन पुराना हातहतियारसहितका निशान निकालिन्छन्, विधिपूर्वक पूजाआजा गरिन्छ र कतिपय स्थानमा