धर्मस्थलीबाट ५८ वर्षीय हरिशरण घिमिरे सम्पर्कविहीन

  • मङगलबार ४ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : काठमाडौंको धर्मस्थलीस्थित महाकालबाट एक जना सम्पर्कविहीन भएका छन्। ५८ वर्षीय हरिशरण घिमिरे गत कार्तिक १ गते बिहान आफ्नै निवासबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएका हुन्।घिमिरे घरबाट निस्किएदेखि सम्पर्कविहीन भएपछि उgको खोजीका लागि परिवारले सहयोगको अपिल गरेको छ। परिवारका अनुसार निलो जिन्स पाइन्ट, निलो विन्टर स्विटर, चप्पल र ढाकाटोपी लगाएका छन्। घिमिरेलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी वा आफन्तलाई ९८५१०६८२३७, ९८५१०८९७४० र ९८५१०३६१७९ नम्बरमा सम्