झापामा जंगली हात्तीकाे आक्रमणबाट दुई जनाको मृत्यु, गाउँ नै शोकमा

  • मङगलबार ४ कात्िक २०८३ ०७:०० PM
झापा : दसैंको उल्लासमा रमाउनुपर्ने बेला जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएपछि झापाको बाह्रदशी गाउँपालिका शोकमा डुबेको छ। बाह्रदशी गाउँपालिका–२ मा मर्निङवाकमा निस्किएका दुई जना स्थानीय वृद्धवृद्धाको एकै बिहान जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँभरि शोक छाएको हो। हात्तीको आक्रमणबाट घाइते भएका बाह्रदशी गाउँपालिका–२ चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशीको पनि उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको छ। राजवंशीको आज बिहान १० बजे बिर्तामोडस्थित बीएण्डस