दसैंको अवसरमा उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा

  • मङगलबार ४ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : बडादसैंको अवसरमा काठमाडौं उपत्यकामा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।दसैंका बेला सार्वजनिक यातायातका साधन कम चल्ने र यात्रुहरूलाई ओहोरदोहोर गर्न असुविधा हुने कुरालाई मध्यनजर गर्दै प्रहरीले यो सेवा सुरु गरेको हो। उपत्यकाका विभिन्न तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन हुनेछ।हेर्नुहोस्, कुन–कुन रुटमा कति बजे चल्छ निःशुल्क बस :-