काठमाण्डु – बडादसैँ तथा शुभ दीपावलीको अवसरमा यात्रुको यात्रा सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । दसैँको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाण्डुबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक २ वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी