चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको अकालमा ज्यान गएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ