मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले पछिल्ला वर्षहरुमा मधेसको दशैं खर्चिलो र भड्किलो बन्दै गैइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । मैथिलीका प्रसिद्ध साहित्यकार तथा संस्कृतिविज्ञ प्राज्ञ भ्रमरले नेपाल न्यूज बैंकसँग कुरा गर्दै पूजापद्धति भन्दा फरक प्रक्रियाहरु अपनाइँदा दशैंमा विकृति समेत निम्तिएकोे बताए । उनले भने, ‘ अब यो पूजा पद्धतिको कुरा मैले मात्रै गरेँ ।