मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

  • मङगलबार ४ कात्िक २०८३ १२:५८ PM
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। खोलाले बगाउँदा स्थानीय ६ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए। “दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरूलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता