काठमाडौं महानगरपालिकाले यही १३, १४ र १५ कात्तिकमा फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । यही १३ कात्तिकमा वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । फिल्म प्रदर्शन साझेदारीका रूपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि अग्नि ग्रुप