दसैँमा मासु खाँदा के कुरामा ध्यान दिने ? चार दशक अनुभवी वरिष्ठ सेफ केसीले दिए यस्ता सुझाव

  • मङगलबार ४ कात्िक २०८३ ११:४२ AM
काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ । किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन। मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो