‘दसैँ त आयो, खुसी आएन’ : भोटेकोशीले ३० जना बेपत्ता बनाएको गाउँमा सन्नाटा
मङगलबार ४ कात्िक २०८३ ११:४९ AM
काठमाडौं। यतिबेला कतै दशैंको रौनक छ, कतै सुनसान छ त कतै मिलनको खुसी र विछोडको पीडा। कतै परदेशिएका आफन्त घर फर्किरहेका छन् भने कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन्। कतिका घरआँगन दशैंको स्वागतमा सिँगारिएका