अमेरिकी उपराष्ट्रपति भान्सले भने‍- युक्रेनलाई नेटोको सदस्य बनाउनु हुँदैन

  • मङगलबार ४ कात्िक २०८३ ११:२३ AM
न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई नेटोको सदस्य बनाउनु नहुने बताएका छन्। उनले अमेरिका र युक्रेनबीच औपचारिक सैन्य गठबन्धन नरहेको पनि स्पष्ट पारेका छन् । २वे टुनाइटसँगको अन्तर्वार्तामा युक्रेन अमेरिकाको सहयोगी हो कि होइन भनेर सोध्दा भान्सले दुई देश केही विषयमा साझेदार रहेको, तर उनीहरूको हित सधैँ एउटै नहुने बताए। ‘मेरो जानकारीमा युक्रेनसँग हाम्रो औपचारिक