पक्राउको चर्चाबीच सकारलाई मिराजको आग्रह, ‘दशैंपछि रातमा होइन, दिउँसै गिरफ्तार गर्नु’

  • मङगलबार ४ कात्िक २०८३ ११:३५ AM
काठमाण्डु– जेन-जी अभियन्ता मिराज ढुंगानाले आफू र केही अन्य जेन-जी साथीहरूलाई मध्यरातमा पक्राउ गर्न लागिएको खबर आइरहेको बताएका छन्। उनले आफूले अघि सार्न चाहेको राजनीतिक अभियान र पक्राउबारे सरकारलाई व्यङ्ग्यात्मक आग्रह गरेका छन्, ‘दशैंपछि गर्नुहोला, गिरफ्तारी पनि दिनमा परोस्।’ ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको