चितवन – दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सीएमसी) को आकस्मिक कक्षबाट १५० जनाले दैनिक सेवा लिइरहेका छन् । यसरी उपचारमा आउनेहरूमा सवारी दुर्घटना, हृदयघात, स्ट्रोक र खानपानसँग सम्बन्धित बिरामीको संख्या तुलनात्मक रूपमा धेरै रहेको अस्पतालले जनाएको छ । सीएमसीका कलेजो विभागका प्रा.डा. दयाराम लम्साल करिब ३ दशकको आकस्मिक कक्षको आफ्नो