कात्तिक १३ गतेदेखि ३ दिने काठमाण्डु फिल्म फेस्टिभल हुँदै

  • मङगलबार ४ कात्िक २०८३ १२:१५ PM
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कात्तिक १३, १४ र १५ गते फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने सो फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रम आयोजना हुनेछ । फिल्म प्रदर्शन साझेदारीका रुपमा जय नेपाल सिनेमा, सवारीसाधन तथा यातायातका लागि