कर्णालीमा बालअधिकार : कानुनी व्यवस्था बलियो, तर प्रभावकारी कार्यान्वयन अझै कमजोर

  • मङगलबार ४ कात्िक २०८३ १०:४२ AM
वीरेन्द्रनगर (सुर्खेत) । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बालबालिकाका हकहित तथा अधिकारहरूलाई निकै बलियो रूपमा सुनिश्चित गरेको भए तापनि सुदूर तथा पिछडिएको कर्णाली प्रदेशमा अझै पनि अधिकांश बालबालिका आफ्ना आधारभूत अधिकारहरूबाट पूर्ण रूपमा लाभान्वित