एनपीएलको खेल समय परिवर्तन, कति बजे सुरु हुन्छ खेल ?

  • मङगलबार ४ कात्िक २०८३ १०:४४ AM
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ ।  डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन