मङ्गल ग्रहका रहस्यमय दुई चन्द्रमा फोबोस र डिमोसबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान सुरु

  • मङगलबार ४ कात्िक २०८३ १०:४७ AM
मङ्गल ग्रहका रहस्यमय चन्द्रमा फोबोस र डिमोसबाट नमुना ल्याउने ऐतिहासिक प्रयासका लागि जापानको अभियान औपचारिक रूपमा सुरु भएको छ। मार्सियन मुन्स एक्सप्लोरेसन (एमएमएक्स) नामक यो अभियान अक्टोबर १९ मा जापानको The post मङ्गल ग्रहका रहस्यमय दुई चन्द्रमा फोबोस र डिमोसबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान सुरु appeared first on Technology Khabar.